• २०८३ बैशाख २३ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं ।  १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस