• २०८३ कार्तिक २४ गते सोमवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ५२, लेन क्रसमा ५१, अवस्था ठिक नभएको ३८, एकतर्फीमा ८ र अन्यमा ६३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाणडौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०६०५ गते बिहान ξ:οο बजे सम्म मा.प.से. सिसिटिमी ९८ RED लाईट ७३ নির गति ८१ हर्न ၄၃ लेन १४९ अवस्था ठिक नमएको ५१ ONE WAY ३ે८ अन्य e ६३६ २४ घण्टे कारवाही संख्या ११८६ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस