• २०८३ भाद्र ५ गते शुक्रवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १११ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ५, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्यु ၃ जना धाइते ف जना गण्डकी प्रदेश मृत्यु II ११ जना मिती ၃.3 मदो 08 गते २४ घण्टाको धाइतે ο जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य το जना घाइ्लो 90 जना सुदरपश्विम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्यु जना घाइलो ९ जना धाइते q4 जना कोशी प्रदेश मृत्य lo जना लुगिबनी प्रदेश मृत्य जना ધાइતે १७ जना घाइते २९ जना जम्मा मानवीय क्षति मृत्यु ៩ जना घाइते मघेश प्रदेश मृत्य जना 999 १9१जना जना धाइतो ၃8 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा ७ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस