• २०८३ असोज ४ गते आइतवार

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४४ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यका, बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा मधेश प्रदेशमा ३६, लुम्बिनीमा ३५, कोशीमा ३२, काठमाडौं उपत्यकामा १९, गण्डकीमा ८, सुदूरपश्चिममा १०, बागमतीमा ३ र कर्णालीमा १ जना घाइते भएका छन्।  प्रहरीका अनुसार देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु तथा घाइते भएको हो।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्यु जना घाइते 6 जना गण्डकी प्रदेश मुत्यયु 1ο जना मिति ၃၀၀3 असोज 03 गते| २४ घण्टाको धाइते १२ जना सवारी दुर्घटना बागमती प्रदेश मत्य जना घाइ्ले जना सुदरपश्विम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्यु जना घाइते C जना धाइते y जना कोशी प्रदेश मृत्य 9 जना लुगिविनी प्रदेश मत्य ၃ जना घाइतે 3보 घाइते ၃8 जना जम्मा मानवीय क्षति मृत्यु ی जना घाइते मघेश प्रदेश मृत्यु जना 999 जना घाइतोे 96 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

पछिल्लो २४ घण्टाको तथ्यांकले सडक सुरक्षा र सवारी अनुशासनमा थप सतर्कता आवश्यक देखाएको छ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस