• २०८३ असोज ४ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०६०४ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी RED लाईट १२० ५३ নिর गति ६७ हर्न २८ लेन १५२ अवस्था ठिक नमएको ३५ ONE WAY अन्य १ १२ ططط २४ घण्टे कारवाही संस्या ९५२ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस