• २०८३ जेष्ठ ३० गते शनिवार

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, झापा । झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

झापाको गल्दिबारी-५ कन्चनश्री बस्ने ४४ बर्षिय गोकर्ण भण्डारीले आफ्नै कान्छी श्रीमती ३३ बर्षिय उर्मिला भण्डारीलाई टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भण्डारीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस