• २०८३ बैशाख १८ गते शुक्रवार

दुर्गा प्रसाई हाजिरी जमानीमा छुटे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानीमा छुटेका हुन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेपछि उनी पक्राउ परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस