माघ ६, काठमाडौं । डा. बाबुराम भट्टराईले गोरखा- २ बाट मनोनयन दर्ता गरेका छन् । भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा- २ मा उम्मेदवारी दिएका हुन् ।

उनले यस क्षेत्रबाट २०७४ को चुनाव जितेका थिए भने २०७९ को चुनाव प्रचण्डका लागि छोडेका थिए ।