• २०८३ बैशाख १९ गते शनिवार

विप्लव चुनाव नलड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लव चुनाव नलड्ने भएका छन् । यसअघि रोल्पाबाट चुनाव लड्ने बताइएको भएपनि माओवादी प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनाव लड्ने भएको हो ।

विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी प्रकाण्डको नेतृत्वमा चुनावी मैदानमा होमिएको स्पष्ट गरेका छन् । विप्लव समुह पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनावी मैदानमा होमिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस