• २०८३ मङ्सिर ८ गते सोमवार

काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेकपा एमालेले सुनसरी–४ बाट उम्मेदवार बनाएका अबुल हुसेन अन्सारीको टिकट खोसेको छ ।

नेपाली काँग्रेस छोडेर एमाले प्रवेश गर्दै सुनसरी- ४ को टिकट पाएका अन्सारीको चौतर्फी आलोचना भएपछि केन्द्रले टिकट खोसेको हो । अब एमालेले जगदीश कुसियैत लाई उम्मेदवार बनाएको छ र उनको प्रतिष्पर्धा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग हुने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस