• २०८३ कार्तिक २५ गते मङ्गलवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना घाइते Q जना गण्डकी प्रदेश मृत्यु ै৭ जना मिति २०८३ मदौ ०२ गते २४ घण्टाको धाइते जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य 9٩ जना घाझतो 39 जना सुदुरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्य Ιο जना धाइवे o जना धाइते શ३ जना कोशी प्रदेश मृत्य SI 9٩ जना लुबिबनी प्रदेश मृत्य 9٩ जना धाइते २८ जना घाइ्ते १८ जना जम्मा मानवीय क्षति मृत्यु پ जना घाइते १२४ जना मघेश प्रदेश मृत्यु घाइ्तो जना 3 २६ जना विस्वृत विवरण कमेनटमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा १२५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना, बागमतीमा १३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ७ जना, गण्डकीमा १ जना र कर्णालीमा ९ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस