• २०८३ बैशाख १७ गते बिहिवार

प्रधानमन्त्री कार्की रारा तालमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा रहेकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस