• २०८३ बैशाख १५ गते मङ्गलवार

रास्वपाको परिवर्तन उद्घोष सभा आज सुर्खेतमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्न लागेको छ । रास्वपाले सुर्खेतमा गर्ने यो सभामा अपरान्ह १२ बजेदेखि सुरू हुने जानकारी दिएको छ ।

यस सभालाई रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

रास्वपाले बुधबार धनगढीबाट शुरु गरेको सभा आज सुर्खेतमा गरेपछि, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस