• २०८३ बैशाख २५ गते शुक्रवार

रास्वपाबाट भक्तपुर-२ मा राजीव खत्री उम्मेदवार, महेश बस्नेतसँग भिड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुर-२ मा राजीव खत्रीलाई उम्मेदवार बनाएको छ । खत्रीलाई रास्वपा नेता गणेश पराजुलीले टिकट हस्तान्तरण गरेका हुन् ।

योसँगै खत्रीले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध प्रतिष्पर्धा गर्ने भएका छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस