• २०८३ बैशाख १७ गते बिहिवार

झापा पुगे ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् । उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।

उनी विरुद्ध बालेन शाहले रास्वपाबाट सोहि क्षेत्रमा उम्मेदवारी दिने भएपछि अहिले झापा फागुन २१ को निर्वाचनको इपिसेन्टर बनेको छ । ओलीले आजै दमकमा दिउँसो २.३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस