• २०८३ बैशाख १३ गते आइतवार

नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ-१ बाट मेटमणि चौधरीलाई टिकट दिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सोमबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

चौधरीले यसअघि २०७४ र २०७९ दुवै पटक चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विजयी भएका चौधरी २०७९ मा एकीकृत समाजवादीबाट विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस