• २०८३ बैशाख १० गते बिहिवार

इस्तियाक राय, प्रदीप यादवसहितका नेताहरु एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । पूर्व मन्त्रीहरु इस्तियाक राय, प्रदीप यादवसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । गएराती राय र यादवसहित पर्सा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह लगायत १४ जना वडा अध्यक्ष, कांग्रेस केन्द्रीय सदस्य डा. डा. अबुल हुसेन अन्सारीलगायतका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।

प्रदिप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् भने इश्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बनेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस