• २०८३ भाद्र २ गते मङ्गलवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ११० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जना, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्यु ዜር जना घाइते & जना गण्डकी प्रदेश मृत्यु EI πηο ο जना मिति ၃.3 मदो 09 गते| २४ घण्टाको धाइते ο जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य ไ3 जना घाइले जना सुदुरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्य घाइते أم۶ 1ဝ जना 3 8 जना घाइतो 99 जना कोशी प्रदेश मृत्य १ુ१ जना लुगिबिनी प्रदेश मृत्य जना धाइते २६ जना घाइ्ते 96 जना जम्मा मानवीय क्षति मृत्यु ဖ जना घाइते 990 जना मघेश प्रदेश मृत્्ય धाइतो जना + 39 जना विस्वत विस्वृतविवरणकमेन्टम.. विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा ११० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २६ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, सुदूरपश्चिममा ११ जना र कर्णालीमा ६ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस