• २०८३ भाद्र २ गते मङ्गलवार

कर्णाली प्रदेशसभा बैठक बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ । कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव डा।अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रदेशसभा सदस्यहरूलाई गराइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस