• २०८३ असार ४ गते बिहिवार

लुम्बिनी लायन्सका रोहितसहित सात खेलाडी रिटेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सए कप्तान रोहित पौडेलसहित ७ खेलाडी रिटेन गरेको छ ।

एनपीएलको डिफेन्डिङ च्याम्पियन समेत रहेको लुम्बिनीले रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलिप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ ।

त्यस्तै लुम्बिनीले समीर अली, दुर्गेश गुप्ता, आदील खान, समित महर्जन र बिशाल पटेललाई रिलिज गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस