• २०८३ भाद्र १ गते सोमवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामार सवारी दुर्घटनामा २ को मृत्यु, ११९ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मृत्य o जना घाइते 93 जना गण्डकी प्रदेश मृत्यु โ๐ जना मिति ၃၀3 साउन गते| २४ घण्टाको ધाइતે 93 जना सवारी दुर्धटना बागमती प्रदेश मृत्य ιο जना घाइ्ते १२ जना सुदरपश्विम प्देश मृत्य जना घाइतो काठमाडी उपत्यका मृत्यु ιο जना २४ जना घाइते 93 जना लुगिचिनी प्रदेश मत्य कोशी प्रदेश मृत्य ไว जना घाइतે o जना १२ जना घाइते 2O जना जम्मा मानवीय क्षति मृत्य रजना घाइते मघेश प्रदेश मृत्य जना 999 जना धाइलो १२ जना विस्वृत विस्वृतविवरणकमेनटम.. विवरण कमेनटमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा ११९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा १२ जना घाइते भएका छन् भने लुम्बिनीमा २० जना, सुदूरपश्चिममा २४ जना, गण्डकीमा १३ जना र कर्णालीमा १३ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस