• २०८३ बैशाख १० गते बिहिवार

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २,पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत्र ८ गते आइतबार दिउसो १ बजे बस्ने गरि गण्डकी प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस