• २०८३ जेष्ठ १८ गते सोमवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२६५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस