• २०८३ असार ५ गते शुक्रवार

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रममा मोबाइल लैजान निषेध गरको छ । चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ ।

कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस