• २०८३ जेष्ठ १६ गते शनिवार

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे झलनाथ खनाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

सोमबार ओली निवास गुण्डु पुगेर खनालले अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस