• २०८३ बैशाख ६ गते आइतवार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ५२६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस