• २०८३ भाद्र ३० गते मङ्गलवार

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

May be an image of text that says 'नेपाल राष्ट्र बैडक केन्द्रीय कार्य्यालय, विदेशी विनिमय व्यवस्यापन विजागा नेपाल राष्ट्र वैडकले तोकेको विनिमय दर (सेष्टेम्वर २०२६) मद्गलवारको विनिमय खुला बजार विनिमय दर (नैपाल राष्ट्र बैड्ककौ प्रयोजनळा लागि) विकी 243R9 १७६\०९ स्टालिंड फ्रैइक अस्ट्रालियन ៥/២៤ २०५1७४ कौरु. २०६५५ 2CG1くO १८७५४ ၃၊ဖပ ၃ဋ १०९८१ डलर सिझगापुर डलर जापानी येन युआन अरब रियाल रियाल १२००५ ११०२४ १२०५२ S180 २२७५ ੨੨८३ y이&3 ४०७९ ४१८६ ४੨।०२ ४५९ भाट अरव मलेसियन रिइगट दक्षिण कोरियन ऋ्ोनर डैनिस ऋ्ोनर ४६० ४१७९ ३७ા५८ ११३९ १५६७ 23199 २३६५ दिनार बहराइन दिनार औमानी १९५३ ४९७२० ४९९१५ అంఅ9 पिनिमय केद्रकলকনते ఫ೦ಧ|వ ३९७१८९ आयशयकल विनेमय बेदकपे मवसाइ्ट पंने तरोधन गनं सस्नेकक।'

Sharing

प्रतिक्रिया दिनुहोस