• २०८३ असार १ गते सोमवार

काठमाडौँ गोर्खाजका करण केसीसहित सात खेलाडी रिटेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाडौँ गोर्खाजले मर्की खेलाडी करण केसीसहित सात खेलाडी रिटेन गरेको छ ।

सोमबार काठमाडौँ गोर्खाजले करण केसीसहित भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको हो ।

त्यस्तै काठमाडौँ गोर्खाजले प्रतिक श्रेष्ठ, उत्तम मगर, सोनु देवकोटा, दिपेश कँडेल, तुल बहादुर थापा र आकाश त्रिपाठीलाई रिलिज गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस