• २०८३ मङ्सिर १ गते सोमवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ७९ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने कर्णाली र काठमाडौँमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना, कोशी प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँमा २४ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १० जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा २ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

May be an image of map and text that says 'कर्णाली परदेश गत्य जना घाइते 9 जना गण्डकी प्रदेश मृत्यु २ जना मिति ၃၀၀3 जेछ्ठ 39 गते २४ घण्ठाको ማ घाइ्ते जना सवारी दुर्घटना ब्ाग्मती प्रदेश मृत्यु ιο जना पाइले 90 जना सदूरपशिवम प्रदेश मृत्य घाइते जना o जना काठमाडी मत्य जना घाइतो २৪ जना कोशी प्रदेश मृत्य जना लुगिबनी प्रदेश मत्य घाडते जनाहड घाइले २५ जना जना जम्मा मानवीय क्षति मृत्यु ៤ जना घाइते ဖ၀ို जना मघेश प्रदेश मृत्य जना धाइते १४ जना विस्वृत विवरण कमेन्टमा...'

Sharing

प्रतिक्रिया दिनुहोस