• २०८३ भाद्र २२ गते सोमवार

मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।  शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री लम्सालले अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए । हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस