• २०८३ बैशाख ७ गते सोमवार

परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान सम्बन्ध र सहयोगका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले उल्लेख अग्रेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस