• २०८३ बैशाख ३१ गते बिहिवार

यी हुन् नेकपाबाट समानुपातिकमा सिफारिस ९ सांसद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ९ जना सिफारिस गरेको छ । नेकपाले ५ पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

जसअनुसार बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको थियो भने समानुपातिकमा ९ सहित प्रतिनिधि सभामा कुल १७ सांसदसहित प्रतिधित्व गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस