• २०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज २८, काठमाडौं ।   प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गर्नुभएको छ । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे  भगवती दर्शनका लागि त्यहाँ पुग्नुभएको थियो ।  प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस