• २०८३ साउन २९ गते शुक्रवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ०९, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३४, लेन क्रसमा ४५, अवस्था ठिक नभएको ४१, एकतर्फीमा ०९ र अन्यमा ५९७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४1२९ गते बिहान &:oo बजे सम्म मा.प.से. सिसिटिमी ९ RED लाईट ६५ तिव गति ولا हर्न با8اُ लेन अवस्था ठिक नमएको ३४ 84 ONE WAY अन्य ९ ५९७ २४ घण्टे कारवाही संख्या ९९१ CONTACT Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic f @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस