• २०८३ बैशाख ४ गते शुक्रवार

रास्वपाको सचिवालय बैठक सर्यो, आइतबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ । यसअघि बैठक आज बस्ने भनिएको थियो ।

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस