• २०८३ असार १८ गते बिहिवार

ओलीको पित्तथैलीको शल्यक्रिया हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया भइरहेको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीमा परेको पत्थरीको शल्यक्रिया गर्न लागिएको हो ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरिरहेको छ ।

ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस