असोज २६, काठमाडौं । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाको बाटोमा निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।