• २०८३ जेष्ठ ६ गते बुधवार

अर्थमन्त्री वाग्लेको सम्पत्ति : घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २९,काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस