• २०८३ जेष्ठ ५ गते मङ्गलवार

ऊर्जामन्त्री विराजभक्तको सम्पत्ति : १५ तोला सुन, ५० तोला चाँदी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २९,काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भनेका छन् ।

biraj

त्यस्तै उनले विभिन्न बैंकमा ५८ लाख ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् । त्यस्तै सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस