• २०८३ मङ्सिर ८ गते सोमवार

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबारका बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको जानकारी दिएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

May be an illustration of ‎text that says '‎नेपाली कांग्रेस कें्द्रीय कार्यालय तीी स्मृत मबन लालितमुर नेपात नैपन्न צהלבאה!# पौष २5, २०६२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्दमा। नेपाली कांग्रेस केंद्रीय कार्यसमितिको बैठक भोलि २०६२ पौष २९ गते मंगलबारका दिन विहान ၇၇း၀၀ वजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन वी.पी. पी. नगर ललितपुरमा वस्ने भएको ख उत्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहक, आमत्त्रित सदस्यहरू ७ वटै प्रदेश्क्र सभापतिहुको उपस्यतिका लागि निर्देशानुसार अनुरोध गारिन्छ कृष्णप्साद पौडेल मुख्य सचिव भমाদीन ၀၀နမဖ-၄1 북으드ㅋㅋ독ㅋ \/보9드ㅋR터어보\/북으드ㅋ워워지, पटाकस 북9드ㅋ!독독 E-mail: nfozinepalicengreas.org/ Tnternet Access:l p:/www.nopalicongr‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस