• २०८३ साउन २६ गते मङ्गलवार

४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २६, काठमाडौँ ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा एक एकको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्य जना घाजते 90 जना गण्डकी प्रदेश मत्यु SI ጌ ο जना मिति ၃3 साउन गते| २४ घण्टाको धाइते 3 जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य lo जना ध्ाइतो जना सुदुरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्यु lo जना धाइ्ले 99 जना घाइते ३શ जना कोशी प्रदेश मृत्य ઠે৭ जना लुबिबनी प्रदेश मत्य जना घाइते ၃8 जना घाइते 3Q जना जम्मा मानवीय क्षति मृत्यु 8 जना घाइते ৭८ো जना मघेश प्रदेश मृत्यु जना धाइतो + 60 जना विस्वत विस्वृतविवरणकमेनम... विवरण कमेंटमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा १८५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ६० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा ३ जना र कर्णालीमा १० जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस