• २०८३ असार १८ गते बिहिवार

विनोद चौधरी विशेष महाधिवेशनमा सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी पनि सहभागी भएका छन् ।

काँग्रेसको संस्थापन पक्ष निकट मानिएका चौधरी विशेष महाधिवेशनको पक्षमा खुलेर सहभागी भएका हुन् । चौधरीसहित संस्थापन पक्षका भनिएका डिला संग्रौला, उदयशमशेर राणासहितका ३० केन्द्रीय सदस्यहरु पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस