• २०८३ बैशाख २७ गते आइतवार

काँग्रेस नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशनमा सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा नेता चन्द्र भण्डारी र सुनिल कुमार शर्मा सहभागी भएका छन् ।

भण्डारी र शर्मा डा. शेखर कोइराला निकट नेता मानिन्छन् । विशेष महाधिवेशन शुरु भएको छ भने अहिले आसन ग्रहणको क्रम जारी रहेको छ । विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरुपनि सहभागी भएका छन् । विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस