• २०८३ जेष्ठ ५ गते मङ्गलवार

कोशीका पुर्व मुख्यमन्त्री कार्की पनि विशेष महाधिवेशनको पक्षमा खुले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरू हुन लागेको समयमा नेताहरु यसको पक्षमा खुल्दै गएका छन् ।

यसैक्रममा नेता डा. शेखर कोइराला नजिकका मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले सामाजिक सञ्जालमा देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस