• २०८३ भाद्र २५ गते बिहिवार

राष्ट्रियसभा बैठक बस्दै 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो ११५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस