• २०८३ कार्तिक २४ गते सोमवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८५२ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७०, हर्न निषेधमा २५, लेन क्रसमा २४, अवस्था ठिक नभएको २२, एकतर्फीमा १४ र अन्यमा ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५२५ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिभी ८३ RED लाईट तिর गति ६५ لا ७० हर्न २५ लेन अवस्था ठिक नमएको ط ONE ONEWAY WAY ၃၃ अन्य १४ ५०१ २४ घ्टे कारवाही संख्या ८५२ CONTACT Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस