• २०८३ बैशाख ७ गते सोमवार

रास्वपाले बोलायो संसदीय दलको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार आज दिउसो १ बजे संसदीय दलको कार्यालय, सिंहदरबारबा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई समर्थन गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस