• २०८३ जेष्ठ ५ गते मङ्गलवार

संघीय संसदको चालु अधिवेशन शुक्रबारदेखि अन्त्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई गर्ने भएका हुन् ।

राष्ट्रपतिको सम्बोधन प्रयोजनका लागि संघीय संसद सचिवालयले दिउसो ३ बजे संयुक्त बैठक आव्हान गरेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस