• २०८३ बैशाख ७ गते सोमवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३८ सयले बढेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१० रुपैयाँले बढेर तोलाको ५७२० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५४१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस