• २०८३ मङ्सिर ५ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस